शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मानवतावादी पुरस्कार २०१७ बाट आचार्य सम्मानित

शनिबार, ११ कात्तिक २०७४, १० : ३४
शनिबार, ११ कात्तिक २०७४

अमेरिका–अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपाली द्वारा संचालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) का संस्थापक देवी आचार्य डेविड विश्व मानवतावादी पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन् l 

आचार्य लाई शुक्रबार टेक्ससको ड्यालसमा एक समारोह बीच टेक्ससका गभर्नरले ग्लोबल हयूमानिटेरीएन अवार्ड २०१७ प्रदान गरेका हुन् l 

टेक्ससका गभर्नर ग्रेग आबोट ले अन्य बिबिध क्षेत्रमा बिशेष योगदान पुर्याउनेहरु व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक उक्त पुरस्कार नेपालीलाई प्रदान गरेका हुन् l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप