बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् विवेकशील साझा पार्टीका १८ उम्मेदवार

आइतबार, ०५ कात्तिक २०७४, १८ : ०३
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौँ । विवेकशील साझा पार्टीले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र संघीय निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएको छ ।

संघिय प्रतिनिधिसभामा ९ र प्रदेश सभामा ९ गरि जम्मा १८ जनाको उमेद्वारी दर्ता गरिएको पार्टी प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

अधिकांस स्थानमा विवेकशील साझाका उमेद्वारहरुले जिल्ला निर्वाचन आयोगको कार्यालय खुले लगत्तै उल्लासमय वातावरणमा आफ्नो उमेद्वारी दर्ता गराएको पौडेलले बताए ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप