शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सभा सदस्यका लागि यस्ता छन् बाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु (सूची)

आइतबार, ०५ कात्तिक २०७४, १६ : २५
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौँ । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । 

निर्वाचनमा बाम गठबन्धन र नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबीच भिडन्त हुने देखिएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ । 

थप समाचार

नारायणकाजीपछि बाबुरामले दर्ता गराए मनोनयन (मनोनयनपत्र सहित)

बाबुरामको साथ पाएका चीनकाजीले मनोनयन दर्तापछि के भने ?

गोरखामा भिड्दैछन् बाबुराम र नारायणकाजी, यस्तो छ उनीहरूबीचको सम्बन्ध

मनोनयन दर्तापछि बाबुरामले के भने ?

प्रदेश सभा सदस्यका लागि यस्ता छन् बाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु (सूची)

यी हुन् प्रतिनिधिसभाको ३७ सिटका लागि लड्ने ७४ उम्मेदवार (सूचि)

मंसिर १० को निर्वाचनका यी हुन् ‘हेभिवेट’ उम्मेदवार

प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा अाज मनोनयन दर्ता

यस्ता छन् माओवादीबाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु (सूची)

एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी

प्रदेशसभाका लागि कांग्रेसले क–कसलाई बनायो उम्मेदवार ? (सूचिसहित)

पहिलो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु

 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन्  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप