बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रतिनिधिसभाको ३७ सिटका लागि लड्ने ७४ उम्मेदवार (सूचि)

आइतबार, ०५ कात्तिक २०७४, १३ : ४२
आइतबार, ०५ कात्तिक २०७४

काठमाडाैं-आगामी मंसिर १० गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

  ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा  आज उम्मेदवारी दर्ता हुन लागेको हो । 


निर्वाचनमा एमाले  र माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ भने कांग्रेसले पनि केहि जिल्लामा नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग   तालमेल गरेको छ । 
वाम  गठबन्धनमा ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ सिट र माओवादीले १६ सिट भाग पाएका छन् ।

 यस्तै कांग्रेसले ३४ सिटमा उम्मेदवारी दिँदा नयाँ शक्तिले २ र  राप्रपा प्रजातान्त्रिकसँग  १ सिटमा  तालमेल गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप