शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभाका लागि कांग्रेसले क–कसलाई बनायो उम्मेदवार ? (सूचिसहित)

आइतबार, ०५ कात्तिक २०७४, ११ : ३७
आइतबार, ०५ कात्तिक २०७४

 काठमाडौं– मंसिर १० मा हुने  प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ  ।  मंसिर १० गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदै गर्दा आज मनोनयन दर्ताको मिति तोकिएको छ ।  यस्तै  कांग्रेसले केहि सिटमा  राप्रपा प्रजातान्त्रिक र  नयाँ शक्तिसँग तालमेल गरेको छ । 
यस्तो छ प्रतिनिधिसभा तर्फ कांग्रसका उम्मेदवार 
ओखलढुंगा क– मित्रसेन दाहाल,ओख जाजरकोट क– वेदराज सिंह,जाजरकोट ख– दिपकजंग शाह, कालिकोट ख– कालीबहादुर साहकारी, मुगु क– तिलकबहादुर, मुगु ख– खड्ग शाही, लढुंगा ख– प्रदिपकुमार सुनुवार, बैतडी क– हरि मोहन भण्डारी, बैतडी ख– प्रकाश सिंह कार्की, भोजपुर ख– गोविन्दबहादुर कार्की, म्याग्दी क– गठबन्धन, म्याग्दी ख– अमलाल फगानी, ताप्लेजुङ क– लिलादेवी बोखिम, ताप्लेजुङ ख– दिपेन्द्रकुमार सेन्दाङ, पाँचथर क– नरेन्द्रकुमार केरुङ, पाँचथर ख– सुरेन्द्र दाहाल, खोटाङ क– सुभाषकुमार पोखरेल, खोटाङ ख– विष्णुकुमार राई, मनाङ क– चिन्ताबहादुर घले, मनाङ ख– कर्मा गुरुङ, सोलुखुम्बु क– प्रकाशसिंह कार्की, सोलुखुम्बु ख– आङगेलु शेर्पा, हुम्ला क– ठानबहादुर रोकाया, हुम्ला ख– जीवनबहादुर शाही, गोरखा १ क– धिरेन थापा , गोरखा १ ख– राजेन्द्र बजगाई,  गोरखा २ ख– प्रकाश दवाडी, धादिङ २ क– रमेश धमला, धादिङ , धादिङ १ क– मधुकुमार श्रेष्ठ, धादिङ १ ख– प्रभातकुमार सुवेदी, बाजुरा क– जनक गिरी, बाजुरा ख– पदमबहादुर शाही |


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप