बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई चित्त दुख्छ, सम्माननीय भन्नुपर्छ : शम्भु थापा

बुधबार, ०९ असार २०७८, १६ : ४९
बुधबार, ०९ असार २०७८

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्माननीय नभने चित्त दुख्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई चित्त दुख्छ’ संवैधानिक इजलासमा थापाले भने –‘उहाँलाई सम्माननीय भन्नुपर्छ  ।’

थापाले कार्यकारी अधिकार र राजनीतिक प्रश्नबारे ब्याख्या गरेका छन् । कार्यकारिणी अधिकार संविधानको धारा–७५ मा व्यवस्था गरेको उल्लेख गर्दै थापाले कार्यकारीणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने बताए । 

०६३ को संविधानमा राष्ट्रपतिलाई हेड अफ द स्टेट भनेको र अधिकार बिनाको राष्ट्रपति बनाएको थापाले बताए । ‘मन्त्रिपरिषद्बाट वाक्क भएर  ०६५ जेठ १६ मा राष्ट्रपति जन्मिए, राजा हटे,’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप