बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् माओवादीबाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु (सूची)

आइतबार, ०५ कात्तिक २०७४, १० : २९
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा निर्वाचन हुँदैछ ।

१. संघीय संसदका उम्मेदवारहरु :

२. प्रादेशिक संसदका उम्मेदवारहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप