शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२६ जना जुवाडे १० लाख सहित पक्राउ

शनिबार, ०४ कात्तिक २०७४, ११ : १३
शनिबार, ०४ कात्तिक २०७४

रूपन्देहीको  तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा  २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको मणीग्राम स्थित जुवा अड्डामा प्रहरीको छापा मारेको हो ।

छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडे प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अहिले थप विवरण सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप