शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो सेलेब्रिटीहरुको लक्ष्मीपूजा

शुक्रबार, ०३ कात्तिक २०७४, १५ : ३६
शुक्रबार, ०३ कात्तिक २०७४

काठमाडौँ । देशभरै तिहारको रमझमले छपक्क छोपेको छ । बिहिबार तिहार पर्व अन्तर्गत लक्ष्मीपूजा भव्यताका साथ मनाइएको छ ।

झिलमिल बत्तिदेखि रंगोली बनाएर लक्ष्मीको पूजाआरधना गरिएको छ ।

सर्वसाधारण मात्र होइन, सेलेब्रिटीलेसमेत भव्यताका साथ यसलाई मनाएका छन् ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप