शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधुरीदेखि श्रीदेवीसम्मः बुवा–छोरा दुबैसँग काम गरिसकेका यी १४ नायिका

शुक्रबार, ०३ कात्तिक २०७४, १२ : ४४
शुक्रबार, ०३ कात्तिक २०७४

बलिउडमा यस्ता थुप्रै नायिका छन्, जसले पहिला जुन नायिकासँग काम गरे पछि उनकै छोरासँग पनि पर्दामा देखिए । यसमा नायिका रेखा, अमृता सिंह र डिम्पल कपाडियादेखि सोनम कपुर, करिना र अनुष्कासमेत समावेश छन् । यस प्याकेजमार्फत हामी तपाईंलाई यस्तै केही नायिकाबारे जानकारी दिँदै छौं जसले बुवा छोरा दुबैसँग स्क्रिन सेयर गरे ।

विनोद खन्ना, माधुरी दिक्षित, अक्षय खन्नाः

विनोद खन्ना र माधुरी दिक्षितले फिल्म ‘दयावानण्द्दज्ञड मा सँगै काम गरेका छन् । फिल्मको एउटा गीत ‘आज फिर तुम पे प्यार आया हे’ निकै चर्चित भयो । यो गीतमा माधुरी र विनोद खन्नाले निकै इन्टिमेट सिन दिएका थिए । यस्तै, विनोद खन्नाका छोरा अक्षय खन्ना र माधुरी दिक्षित पनि फिल्ममा रोमान्स गरिसकेका छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘मोहब्बत’ मा माधुरी र अक्षयको मुख्य भूमिका थियो । अक्षय माधुरीको उक्त फिल्मको एक गीत ‘ओ बेबी डोन्ट ब्रेक माई हार्ट’ निकै चर्चित भएको थियो ।

डिम्पल कपाडियाः

धमेन्द्र (इन्सानियत के दुश्मन) – सनी देखोल (मंजिल–मंजिल)

ऐश्वर्या राय

अमिताभ (मोहब्बतें) – अभिषेक (गुरु)

रेखा

राकेश रोशन (खुबसूरत) – ऋतिक रोशन (कृष टु)

श्रीदेवीः

धमेन्द्र (फरिश्ते) – सनी देओल (राम अवतार)

डिम्पल कपाडिया

विनोद खन्ना (खूनका कर्ज) – अक्षय खन्ना (दिल चाहता हे)

करिश्मा कपूर

अमिताभ (हाँ मेने भी प्यार किया) – अभिषेक (एक रिश्ता)

प्रिटी जिन्टा

अमिताभ (वीर –जारा) – अभिषेक (कभी अलविदा ना कहना)

अनुष्का शर्मा

पंकज कपुर (मटरुकी बिजलीका मन डोला) – शाहिद कपुर (बदमाश कम्पनी)

दीपिका पादुकोण

अमिताभ (पीकू) – अभिषेक (खेलें हम जी जान से)

करिना कपूर

पंकज कपुर (मे प्रेमकी दिवानी हुँ) – शाहिद कपुर (जब वी मेट)

प्रियंका चोपडा

अमिताभ (वक्त) – अभिषेक (दोस्ताना)

सोनम कपुर

ऋषि कपुर (बेवकूफियां) – रणबीर कपूर (सांवरिया)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप