शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ छुवाछुत चल्दैन: बर्षौैंदेखि दलित दम्पती गढीमाई मन्दिरमा पुजारी

शुक्रबार, ०३ कात्तिक २०७४, ०८ : ५९
शुक्रबार, ०३ कात्तिक २०७४

अहिले पनि मुलुकका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशम रो लगाईन्छ । 

पानी र खानेकुरा छोएको निहुँमा कुटपिट र दुव्र्यबहार हुन्छ । 

बारागढी गाउँपालिका २ दौर्वाको अवस्था भने भिन्न छ । 

यहाँको गढीमाई मन्दिरमा एक दलित दम्पती बर्षौंदेखि पुजारी छन् । 

उनैबाट दर्शनार्थी टीका थाप्छन् । आशिर्वाद लिन्छन् । 

अकलु पासवा र उनकी ४५ बर्षीया पत्नी रुकमिणी पाँच बर्षदेखि त्यहाँ पुजारी छन् ।, यो खबर आजको कान्तिपुरमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप