बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ०१ असार २०७८, १७ : ०९
मङ्गलबार, ०१ असार २०७८

नुवाकोटमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

  शिवपुरी गाउँपालिका-१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप