शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व-पश्चिम राजमार्गको देवदह–बुटवल सडक अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, १५ : ०२
मङ्गलबार, ०१ असार २०७८

 मंगलबार मध्यान्हदेखि पूर्वपश्चिम राजमार्गको बुटवल–देबदहसडक खण्ड अवरुद्ध हुन पुगेको छ । चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

 ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतित सिंह राठौरले  चरङे नजिकै  राजमार्ग विस्तार अन्तर्गत चार लेनको  पुल निर्माण गर्न लागिएको र आवत जावतका लागि बनाइएको डाइभर्सन भासिन गई  राजमार्ग अवरुद्ध हुन पुगेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप