जनकपुरमा दिपावलीको भव्य तयारी (तस्बिरसहित)
बिहीबार, ०२ कात्तिक २०७४, १८ : ३१
जनकपुरधाम—नेपालीहरुको पर्व दिपावली मनाउन जनकपुरमा भव्य तयारी गरिएको छ ।
धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाउन भव्य तयारी गरिएको हो ।
दिपावलीलाई मध्यनजर गरी जनकपुुरलाई बेहुली झै सजाईएको छ ।
जनकपुरको जानकी मन्दिर आसपसको बजरमा प्रसाद खरिद गर्न भीड लागेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिएको छ ।
मिष्ठान भण्डारहरुमा लड्डु खरिद गर्नेको भीड छ । जानकी मन्दिर आसपासको सडक किनमेल गर्नेहरुका कारण जाम बढेको छ ।
जनकपुरमा सडकको दुई छेउमा पसल अगाडी लक्ष्मी पूजाका लागि पलण्डाल लगाएर सजाइएको छ ।
दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरुले बिशेष तमझामका साथ मनाईरहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण