पछिल्लो २४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु
सोमबार, ३१ जेठ २०७८, १७ : ०३
पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार प्रकरणमा सन्दीप लामिछानेको दाबी : घटना घटेको होइन, घटाइएको हो
-
त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा शिक्षामन्त्री साक्षी
-
लुम्बिनीमा वैशाख महिनामा मात्रै आगलागीका ४२१ घटना, पाँच जनाको मृत्यु
-
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
-
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति
-
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न