शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी निजी अस्पतालमा हुनेछ कोरोना संक्रमितको नि:शुल्क उपचार (सूची)

शनिबार, २९ जेठ २०७८, २२ : २१
शनिबार, २९ जेठ २०७८

अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा सशुल्क सेवा लिन्छु भनेको खण्डमा सशुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।

हेर्नुहोस् अस्पतालहरूको सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप