शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटाले लेखे प्रधानमन्त्रीलाई चिठी

बुधबार, २६ जेठ २०७८, २३ : ४२
बुधबार, २६ जेठ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् ।  बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् । 

उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।

सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको उनले सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप