शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई २ लाख  राहत

बुधबार, २६ जेठ २०७८, १३ : ०९
बुधबार, २६ जेठ २०७८

रौतहटमा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत प्रदान गरिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ३ का मृतक  राम लक्ष्मण महरा भन्ने राम लसन महराका श्रीमती झौरी देवीलाई सिडिओ इन्द्रदेव यादवले बुधबार जिल्ला प्रशासन कार्यालयको कक्षमा २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
 गत वैशाख ९ गतेका दिन ४८ बर्षीय  महराको  खेतमा गएको समयमा चट्याङ्ग लागि मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप