बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र रुपन्देहीमा २ जना मृत अवस्थामा फेला

मङ्गलबार, २५ जेठ २०७८, १७ : ३४
मङ्गलबार, २५ जेठ २०७८

काठमाडौँ र रुपन्देहीमा २ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट बस्ने ५२ वर्षीया बैश्णबी फुयाल सोही ठाउँस्थित जग्गामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 
 यसैगरी रुपन्देहीको देवदह नगरपालिका-५ खैरेनी बजार कार्की नास्ता पसल अगाडि करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप