शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुरेको गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह

शनिबार, २२ जेठ २०७८, १५ : ०४
शनिबार, २२ जेठ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

शनिबार ट्वीटरमार्फत विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरे हुन् ।

 

वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने  भन्दै सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको देउवाले बताए ,

पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि हुने देउवाको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप