स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
दाङका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्सहरुले गएको जेठ १३ गते बिहीवार राती भेरी प्रादेशिक अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट जस्तो अमानवीय ब्यबहार भएको घटनाको बिरोध गरेका छन ।
नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक,नर्स, स्वास्थ्यकर्मीहरुले आक्रमणमा सम्लग्न दोषीलाई कडा कारबाहीको माग गरेका प्ले कार्ड छातीमा टाँसेर विरोधमा उत्रिएका थिए । बिभिन्न बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशव्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
सो अवसरमा बोल्दै नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा कुबेर रेग्मीले स्वास्थ्यकर्मीमाथि भएको अमानवीय व्यवहारप्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो