डाक्टर र नर्सहरुमाथि आक्रमण निन्दनीय कार्य : बालकृष्ण खाण
शुक्रबार, १४ जेठ २०७८, १० : १०

नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । विहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण भएपछि नेता खाणले यस्तो बताएका हुन् ।
पनि...
घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग उनको माग छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'मुलुक अहिले कोभिड १९ का कारण आक्रान्त भैरहेको अवस्थामा यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्य सेवक, सुरक्षाकर्मीहरु ठूलो जोखिम लिएर अहोरात्र खट्नुभएको छ ।' खाणले फ्रन्टलाइनमा खट्नुहुने स्वास्थ्यकर्मीको अभूतपूर्व योगदानलाई सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता