मध्यरातमा डकैती गरियो : वर्षमान पुन
शनिबार, ०८ जेठ २०७८, ०० : ५५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पुनले भनेका छन्- ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्दथे ।’
संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण