मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषदको बैठक
शनिबार, ०८ जेठ २०७८, ०० : ०९

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको एक मन्त्रीले जानकारी दिएका छन् ।
शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए भने त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेका थिए । तर राष्ट्रपति कार्यालयले दुबै पक्षको दावी नपुगेको भन्दै्र दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार
-
रास्वपामा सभापति लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?
-
बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा (तस्बिरहरू)