कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता घोषणा
सोमबार, ३० असोज २०७४, १३ : १०
काठमाडौं– नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच एकता घोषणा भएको छ ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एकता घोषणा कार्यक्रम जारी रहेको छ ।
स्रोतका अनुसार गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ ।
यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि फोरमको उचित प्रतिनिधित्व सुनिस्चित गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण