शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा १५ दिन निषेधाज्ञा थप

मङ्गलबार, ०४ जेठ २०७८, १८ : १७
मङ्गलबार, ०४ जेठ २०७८

जिल्ला कोभिड –१९  सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत  निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप