शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता यादवलाई पितृशोक

शुक्रबार, ३१ वैशाख २०७८, १९ : ३५
शुक्रबार, ३१ वैशाख २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री राजकिशोर यादवका ८६ वर्षीया बुवा गंगा राम यादवको निधन भएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत गंगा राम यादवको हिजो राति मृत्यु भएको नेता यादवले बताए । मृतकको शव राति नै गृहजिल्ला लगेर आज उनको अन्तिम संस्कार गरिएको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी परिवारप्रति समवेदना तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप