बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट अस्पताल सञ्चालकको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७८, १९ : ३३
मङ्गलबार, २८ वैशाख २०७८

रौतहट । रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

गरुडास्थित आफनै अस्पतालमा संक्रमित भएपछि केहिदिन घरमै बसेर उपचारपछि काठमाडौ गएका दिपेन्द्रको आज मृत्यु भएको उद्योग बाणिज्य संघ गरुडाका पूर्वअध्यक्ष रामभरोसी यादवले बताए । ४० वर्षीय साह उद्योग वाणिज्य संघ गरुडा शाखाको  पूर्व उपाध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप