मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाका प्रभावशाली नेता भन्छन्, ‘ओली नै भारतको रोजाइ’

मङ्गलबार, २८ वैशाख २०७८, १८ : ४७
मङ्गलबार, २८ वैशाख २०७८

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु भारत हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।

पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप