बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारको आगमनसँगै ललितपुरमा पुष्पमेला (फोटोफिचर)

बिहीबार, २६ असोज २०७४, १७ : ४१
बिहीबार, २६ असोज २०७४

काठमाडौँ । फूलहरुको पर्व भनेर पनि चिनिने तिहार नजिकिँदै गर्दा ललितपुरमा पुष्पमेलाको आयोजना गरिएको छ ।

जावलाखेलको फुटबल ग्राउण्डमा जारी पुष्पमेलामा विभिन्न प्रजातिका फूलहरु राखिएका छन् ।

फूलहरुको अवलोकन तथा खरिद गर्न सर्वसाधारणको बाक्लो भीड देख्न सकिन्थ्यो ।

हेरौँ फोटोपत्रकार कृष्ण खड्काले कैद गरेका केही तस्विरहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप