मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीयविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमाले प्रवेश

बिहीबार, २६ असोज २०७४, १५ : ०१
बिहीबार, २६ असोज २०७४

काठमाडौं– गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा अाएका  देवनारायण यादव एमालेमा प्रवेश  गरेका छन् ।

 उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेका  हुन् । 

उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं अाएका थिए । 

यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी  पनि आज एमालेमा एकीकृत  भएकाे छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप