शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङयोङ्ग नयाँ वर्ष अफरः ५ लाखसम्मको क्यास डिस्काउन्ट साथमा एक्सचेञ्ज बोनस

आइतबार, ०५ वैशाख २०७८, १९ : ४१
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आईएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुएल ट्रान्समिसनका ५ लाखसम्मको क्यास डिस्काउन्ट पाउने छन् ।  साथै २ लाखसम्मको एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योसँगै स्याङयोङ्गले ग्राहकहरुलाई १ वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्षको वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ्ग र ११ हजार बराबरको निःशुल्क एक्सेसरिज प्रदान गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप