शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह

आइतबार, ०५ वैशाख २०७८, १६ : २८
आइतबार, ०५ वैशाख २०७८

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० दिनसम्म  विद्यालय बन्द गर्न आग्रह गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने  र त्यतिञ्जेल विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने समय मिल्ने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप