दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते
आइतबार, ०५ वैशाख २०७८, १६ : २०
सुर्खेत । दैलेख बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् । सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर