शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागबजारमा ब्रान्डेड जुत्ताहरुको शोरुम संचालनमा

शुक्रबार, ०३ वैशाख २०७८, १५ : ४७
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । रत्नपार्क(बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम संचालनमा ल्याएका छन् । 

एकै छानामुनि विभिन्न ब्रान्डका नयाँनयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध हुने केटीएम सुजका संचालक प्रमोद कुमार महतोले बताए । उक्त  शोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज र हिमानी लेडिज सुजका उत्पादनहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप