शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘द फर्न रेसिडेन्सी’मा मिल्नेछ यस्तो छुट

बिहीबार, ०२ वैशाख २०७८, १६ : १५
बिहीबार, ०२ वैशाख २०७८

चितवन । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सेवा सुविधा दिने गरी होटल चितवन (द फर्न रेसिडेन्सी)सँग सम्झौता गरेको छ । 

सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने भएका हुन् । अब ग्राहकहरुले द फर्न रेसिडेन्सीमा बसाई र खाना तथा परिकारहरूमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप