शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

आइतबार, २९ चैत २०७७, १२ : ३८
आइतबार, २९ चैत २०७७

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारीबाट ‘प्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । 

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप