शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसोसियट केन्द्रीय सदस्यमा गठबन्धनका कार्की र स्वतन्त्रबाट भट्टराई विजयी

बिहीबार, २६ चैत २०७७, ०० : ५४
बिहीबार, २६ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् ।

६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप