शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गर्ने (सूचना)

बुधबार, २५ चैत २०७७, ०८ : ३१
बुधबार, २५ चैत २०७७

काठमाडौँ । लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा बढुवा गरी पदपूर्ति गर्नेबारे सूचना जारी गरेको छ ।

आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) खरिदार र सो सरहका सेवा/समूह/उपसमूह पदहरुका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ घ १ क र कर्मचारी ऐन, २०७५ को दफा १४ को उपदफा ४ अनुसार सम्भाव्य उम्मेदवारले लोकसेवा आयोगको फारम भरी यही चैत २८ गतेसम्म सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आग्रह गरेको छ । 

सूचना:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप