मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हालसम्म क–कसले विश्वकपमा स्थान पक्का गरे ?

मङ्गलबार, २४ असोज २०७४, १० : ३१
मङ्गलबार, २४ असोज २०७४

काठमाडौँ । सन् २०१८ मा रसियाका विश्वकपको छनौट खेलहरु अन्तिम चरणमा रहेको छ । 
प्रतियोगितामा ३२ टोलीले भाग लिनेछन् जसमध्ये १७ टोलीले आफ्नो स्थान पक्का गरिसकेका छन् ।

यस्ता छन् प्रतियोगितामा छनौट भएका टोलीहरु :
१. रसिया (आयोजक)
 

युरोपबाट
२. बेल्जियम
३. इंग्ल्याण्ड
४. जर्मनी
५. आइसल्याण्ड
६. पोल्याण्ड
७. सर्बिया
८. स्पेन

एसियाबाट
९. इरान
१०. साउदी अरेबिया
११. जापान
१२. दक्षिण कोरिया

अफ्रिकाबाट
१३. इजिप्ट
१४. नाइजेरिया
दक्षिण अमेरिका
१५. ब्राजिल

उत्तर, मध्य अमेरिका र क्यारेबियन
१६. मेक्सिको
१७. कोस्टारिका

त्यस्तै, युरोपबाट हालसम्म उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली र क्रोएसिया क्रोएसियाले प्लेअफ खेलका लागि स्थान बनाएका छन् ।

प्लेअफ खेलका लागि फिफाले अहिलेसम्म मिति तय गरेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप