तौल कम गर्न के गर्ने ?
मानव शरीरलाई विभिन्न तत्वले फरक पार्छ । विशेषगरी तौल कम गर्न निकै मुश्किल हुन्छ । जेनेटिक्स, पर्यावरण र तौल गडबढ हुने समस्यालाई सजिल्यै कम गर्न सकिदैन । तर कहिलेकाँही खानेकुरा, शारीरिक गतिविधि र खानपान जस्ता बानीले फिटनेस रहन जरुरी हुन्छ ।
थोरै खाना र तौल
विस्तारै खाना खाँदा शरीरको तौल नियन्त्रण हुन्छ । विस्तारै खाना खाने व्यक्तिहरुलाई अल्छी भन्ने गरिन्छ । तर विस्तारै खाना खाँदा तौल कम हुन्छ ।
थोरै थोरै समयको अन्तरालमा खाना खाँदा भोक लाग्ने समस्या कम हुने र क्यालोरीको सेवन पनि कम हुन्छ ।
विस्तारै खाना खाँदा
विस्तारै विस्तारै खाना खाँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले पोषक तत्वहरु पाचन पनि सजिल्यै हुन्छ ।
विस्तारै चपाएर खाना खाँदा खानाको सन्तुष्टि पनि मिल्छ भने मन पनि प्रसन्न हुन्छ । यसले सीधा तनाव कम गर्न पनि योगदान पुर्याउँछ । यसले पाचन प्रक्रियालाई सहायता पुराउँछ र तौल कम गर्न प्रोत्साहित गर्छ ।
विस्तारै चपाउँदा क्यालोरीको सेवन कम र तौल पनि कम हुन्छ । विस्तारै खाँदा मोटोपनको खतरा पनि कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा