शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आङ छिरिङ शेर्पा स्मृति गल्फ’को विजेता बने जोशी

सोमबार, २४ फागुन २०७७, ११ : १६
सोमबार, २४ फागुन २०७७

काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको विजेता सुमन जोशी बनेका छन् ।

यति ग्रुपले आयोजना गरेको प्रतियोगिता  शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए ।
 प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए ।

जसमा जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप