महेश बस्नेतले भने– एमालेको हैसियतमा सदनमा उपस्थित भइएको छ
आइतबार, २३ फागुन २०७७, १६ : ४०
सांसद महेश बस्नेतले आफूहरु आजको संसद बैठकमा नेकपा (एमाले) कै हैसियतमा उपस्थित भइएको प्रतिक्रिया दिएका छन् । सदन बैठकमा सहभागी जानकारी दिँदै फोटोसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’
सर्वोच्च अदालतले आइतबार नेकपा नामबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई आधिकारिकता दिएको थियो ।
सर्वोच्चको फैसला अनुसार मुद्दा हारेको केपी ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायम हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ