वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल
शनिबार, २२ फागुन २०७७, २० : ०७
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् ।
प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको छ भने ।
मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय