शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारमा नरसंहार बन्द गर्न माग गर्दै नेपालमा प्रदर्शन, तस्विरमा हेर्नुहोस्

शुक्रबार, २१ फागुन २०७७, १२ : ३२
शुक्रबार, २१ फागुन २०७७

म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा लोकतन्त्र पुनर्बहाली गर्न लगायतका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । हेर्नुहोस् तस्विरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप