शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वार्तापछि विप्लवको पहिलो तस्बिर सार्वजनिक

शुक्रबार, २१ फागुन २०७७, ०९ : १२
शुक्रबार, २१ फागुन २०७७

सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । 

विप्लव बिहान ३ बजे देबचुली आइपुगेका थिए । केहीबेर कार्याकर्ताको घरमा आराम गरेका उनले सहिद परिवारसँग भेटघाट गरेका छन् ।  सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् ।

 

उनी प्रहरी स्कर्टिङमा देबचुलीबाट काठमाडौँ हिँडेका छन् । उनलाई कार्यकर्ताले रातो टीका लगाएर बिधाई गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप