अर्को गोल हान्छौँ, धेरै स्कोर ओलीकै हुन्छ : महेश बस्नेत
बुधबार, १२ फागुन २०७७, १२ : ११
१
काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताएका छन् ।
बुधबार ओली निकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै युवा संघका पूर्व संयोजक समेत रहेका बस्नेतले सर्वोच्च अदालतको फैसलाबाट आफूहरु निराश नभएको भन्दै ओलीले पुनः अर्को गोल हान्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु