संसद विघटन मुद्दामा प्रधानन्यायाधीशले बाचन गर्न थाले फैसला
मङ्गलबार, ११ फागुन २०७७, १८ : ०३
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न सुरु गरेका छन् ।