निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोड्ने प्रधानमन्त्रीको घोषणा
शनिबार, ०१ फागुन २०७७, १७ : ०२
१
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरेका हुन् ।
शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैद्यको स्वास्थ्य अवस्थाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जानकारी
-
हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव सम्पन्न
-
विराटनगरमा महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन
-
जिन्स लगाएको कारण चेसका नम्बर एक खेलाडी प्रतियोगितामा अयोग्य घोषित
-
रुसको गल्ती नस्वीकारी अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा पुटिनले मागे माफी
-
डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरिँदै