नेपाली जनताले जोकर प्रधानमन्त्री पाएः भीमसेनदास प्रधान
शुक्रबार, १६ माघ २०७७, १५ : २३
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा विघटन प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले नेपाली जनताले जोकर प्रधानमन्त्री पाएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्रीय कार्यसमिति ६ द्वारा आयोजित संसद विघटनको विरोधसभा उनले भने, ‘नेपाली जनताले जोकर प्रधानमन्त्री पाए ।
केपी ओली र अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जुम्ल्याहा दाजुभाइ हो । मास्क लगाएर मात्र हो ।’ प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोल्ने गरेको पूर्व रक्षामन्त्री प्रधानले बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अनुहारमा कालो पोतेर ननिस्किने बताएको प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल